सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनले २०८४ सम्म निरन्तर घण्टी बजाउनेछ : रवि लामिछाने


  •    न्युजभित्तो/४ श्रावण २०८०, बिहीबार ११:११ 
  • चितवन,४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने दाबी गरेका छन् । चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरे ।

    चितवन २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले बजेटमाथि राज्य शक्तिको दुरुपयोग भएको आरोप लगाए । ‘बजेटमाथि शक्तिको कतिधेरै दुरुपयोग हुन्छ तपाईहरुले देख्नुभएकै छ । केहि छैन, चितवनले परिर्तनको घण्टी बजाइसकेको छ । चितवनले २०८४ सम्म निरन्तर घण्टी बजाउनेछ । त्यसपछि तपाई हामीले सोचेको जस्तो सरकार बन्ने छ’, उनले भने ।

    आफुले यो वर्षलाई योजना वर्षका रुपमा लिएको भन्दै उनले संघीय सांसदको जिम्मेवारी नीति निर्माण गर्ने तहमा हुने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.