सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल फर्मा एक्स्पो सरकारका लागि महत्वपूर्ण : स्वास्थ्य सचिव डा. पोखरेल


  •    न्युजभित्तो/१६ फाल्गुन २०८०, बुधबार २०:३६ 
  • काठमाडौँ, १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चितवनमा हुन लागेकाे नेपाल फर्मा एक्स्पो–२०२४ सरकारका लागि महत्वपूर्ण हुने बताएका छन् । उनले एक्स्पोमा नेपालका फर्मास्युटिकल कम्पनीहरुले आफ्नो उत्पादनहरु सर्वसाधारणलाई देखाउन् र नेपालमा औषधिमा के प्रगति भएको छ र हामी कहाँ पुगेका छौ भनेर सवैलाई जानकारी दिने उद्देश्य एक्स्पोको रहेको बताए ।

    नेपाल औषधी उत्पादक संघको आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म फर्मा एक्स्पो हुँदैछ ।

    “हामी सवैले चितवनमा हुने एक्स्पोमा गएर अवलोकन गरौ ।र एक्स्पोले नेपालका औषधि उत्पादक कम्पनीहरु उत्पादन गरेका औषधिको प्रवद्र्धन गर्न सहयोग पुग्ने हामीले विश्वास गरेका छौ, ” डा. सचिव पोखरेलले भनेका छन् ।

    नेपाली औषधिको प्रवद्र्धन हुन थालेको नेपाल फर्मा एक्स्पोमा १६० वटा स्टल राखिने छ । तिमध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.