चितवन, १६ फागुन । बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो साढे १ बजे मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको हो।
बकैया गाउँपालिका ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा बिजुलीको पोल ढलेर लाग्दा सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
उनको थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडाबाट चितवन मेडिकल कलेज भरतपुरमा ल्याइएको भएपनि उपचारको क्रममा आज ९बुधबार० बिहान ३ बजे मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।