चितवन सेरोफेरो
चितवन, २१ माघ । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो । इन्स्टिच्यूटका रेडिएसन...
चितवन, २१ माघ । माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुग्नुभएका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने...
नारायण अधिकारी चितवन, १९ माघ । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठ्नुभयो...
भरतपुर, १८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण...
चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले उनी सवार मोटरसाईकलमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल...
चितवन, १७ माघ । बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको बाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि...
चितवन, १६ माघ । चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले प्रदान गर्ने यो पटकको ‘दशरथ चन्द स्मृति पुरस्कार’ काभ्रे बनेपाका मोहन दुवालले पाउनु भएकने छ ।सहिद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई...
चितवन, १५ माघ । जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक...
चितवन, १५ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–१० थामटारमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय सितामाया तामाङ आइतबार साँझ ५ः१० बजेको समयमा झोलुङ्गे पुलबाट पम्फा खोलामा खस्दा घाइते भएकी थिइन् । उनको भरतपुरको पुरानो मेडिकल...
चितवन, १४ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन...












