चितवन सेरोफेरो

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द
-न्युजभित्तो

चितवन, २५ माघ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको...

एक्सपर्टले दियो भरतपुर मेयर्स कप खेल्ने १० विद्यालयलाई साढे ८ लाखको खेल सामग्री
-न्युजभित्तो

चितवन, २४ माघ । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही...

अर्किड उद्‌घोषण ताराको उपाधि ग्रिनल्याण्ड स्कूललाई
-न्युजभित्तो

भरतपुर, २४ माघ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित अर्किड माविद्वारा १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारम्भिक प्रतियोगिता अन्तर्गत अर्किड उद्‌घोषण तारा २०८० को उपाधि भरतपुर १२ को ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ । त्यसैगरि प्रतियोगीतामा...

भरतपुर महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार पुरस्कार
-न्युजभित्तो

चितवन, २४ माघ । भरतपुर महानगरपालिकाले महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । महानगरले मंगलबार एक सूचना सार्वजनिक गरी भरतपुर भ्रमण वर्षको प्रवद्र्धनको लागि सात दिनभित्र गीत पेस गर्न आव्हान गरेको हो । सूचनामा ५०...

चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या बढ्दै
-न्युजभित्तो

चितवन, २४ माघ । शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन्...

किसान दानाको १५ औं शाखा चरिकोटमा
-न्युजभित्तो

चितवन, २४ माघ । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले आजबाट दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औं डिपो हो । चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गर्नुभएको छ ।...

अनेमसंघ महानगर कमिटीमा सम्झना शर्माको नेतृत्व
-न्युजभित्तो

भरतपुर । अखिल नेपाल महिला संघ भरतपुर महानगर कमिटीको दोस्रो महानगर सम्मेलनले भरतपुर–५ की सम्झना शर्माको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी चयन गरेको छ ।कमिटीकी अध्यक्ष किरणकुमारी अधिकारीको अध्यक्षता र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ जिल्ला...

चितवन राष्ट्रिय निकुञ्जमा एघार गैँडा मरे
-न्युजभित्तो

चितवन, २३ माघ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी...

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने
-न्युजभित्तो

चितवन, २३ माघ । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ। भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार आज बसेको बागमती...

पर्यटन प्रबद्र्धन गर्न रोटरीको मिनी म्याराथुन
-न्युजभित्तो

चितवन, २२ माघ । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथुन आयोजना गर्ने भएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो । आयोजक संस्थाले आज...