सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनकी साम्राज्ञीलाई कोलकत्तामा कास्य पदक


  •    न्युजभित्तो/१५ श्रावण २०८१, मंगलवार १६:२९ 
  • चितवन, १५ साउन । भारतको कोलकत्ता स्थित नेताजी इन्डोर स्टेडियममा भएको आठौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भरतपुरकी साम्राज्ञी स्नेही प्रधानले कास्य पदक प्राप्त गर्नुभएको छ । जुलाई २६ देखि २८ गतेसम्म आयोजना गरिएको प्रतियोगितामा ४५ किलो समूहमा उहाँले कास्य पदक प्राप्त गर्नुभएको हो ।

    भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुर निवासी डा. मनोहर प्रधान र डा.संगीता प्रधानकी छोरी साम्राज्ञी भरतपुरको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । उहाँ व्यक्तिगत रुपमा प्रतियोगितामा सहभागी हुनु भएको हो । उहाँले यस अघि भरतपुर मेयर कपमा पनि कास्य पदक प्राप्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.