चितवन सेरोफेरो

हिमाल र तराई जोड्ने कालिकाको मुनाल एण्ड मयूर रिसोर्ट
-न्युजभित्तो

चितवन, २४ असार । गोरखाको विकट हिमाली क्षेत्रमा रिसोर्ट चलाउँदै आउनु भएका पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाले हिमाल र तराई जोड्ने गरी यहाँ रिसोर्ट सञ्चालनमा ल्याउनु भएको छ । स्थानीय दुई जना साझेदारलाई लिएर उहाँले हिमाली क्षेत्रको ढिडोदेखि तराईको...

राप्तीका मेयर लामा सवार गाडीमा तोडफोड
-न्युजभित्तो

चितवन, २४ असार । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राती करिब सवा ९ बजे राप्ती–२ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको सरकारी गाडीमा आक्रमण भएको हो । समूहमा आएका...

चितवन राष्ट्रिय निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती
-न्युजभित्तो

चितवन, २१ असार । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ । निकुञ्जमा संरक्षण...

एक अर्ब तीन करोड भुक्तानी नहुँदा नारायणी तटबन्धमा समस्या
-न्युजभित्तो

चितवन, १९ असार । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार...

पहिरोले नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध
-न्युजभित्तो

चितवन, १८ असार । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब...

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रमः सात सय ७६ जना बालिकाको जीवन बीमा
-न्युजभित्तो

चितवन, १८ असार । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो ।...

हाेली भिजनबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना
-न्युजभित्तो

भरतपुर, १७ असार ।  होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ । विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले...

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
-न्युजभित्तो

चितवन, १६ असार । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको...

मदनलाई सम्झँदै माडीमा रोपियो फलफूलका विरुवा
-न्युजभित्तो

माडी (चितवन), १४ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव, जननेता मदन भण्डारीलाई सम्झँदै आज यहाँ फलफूलका विरुवा रोपिएको छ । ७३ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ स्थित पुष्पमदन स्मृति बाटिकामा फलफूलका विरुवा रोपिएको हो...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई
-न्युजभित्तो

चितवन, १४ असार । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम गर्ने जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीले पाएको छ । रंगशाला निर्माणको लागि दोस्रो पटकमा टेण्डर हालेका १२ कम्पनीमध्येबाट हिमालयन काञ्चिोक बीबीआर जेभी छनोट भएको हो...