चितवन सेरोफेरो
कावासोती, १८ असोज । असोज ११ र १२ गतेको परेको अबिरल बर्षा पछी नारायणी नदीमा आएको बाढी र डुवानबाट प्रभाबित नवलपुरका स्थानीयहरुलाई बिहीबार लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रक ३२५ आरले राहत सामाग्री प्रदान गरेको छ । मध्यबिन्दु नगरपालिका वडा नंं...
चितवन, १७ असोज । श्री एयरले भोलि शुक्रबारबाट भरतपुर– काठमाण्डौं उडान गर्ने भएको छ । एयरलायन्सले ८० सिटे जहाजबाट उडान भर्न लागेको हो । केही दिन चार्टर उडान गरेर नियमित उडान थाल्ने एयरलायन्सले जनाएको छ । चार्ट उडान भएपनि...
चितवन, १७ असोज । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो । रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका...
चितवन, १६ असोज । माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो । नगरपालिकाका पशु शाखा प्रमुख डा रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण...
चितवन, १६ असोज । पत्रकार नवराज ढकालले स्वर्गीय आमा मायादेवी ढकालको नाममा आज चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा रहेको आश्रममा रहेका ४७ जना आश्रितहरुलाई उहाँले खाना खुवाउनु भएको...
चितवन, १४ असोज । चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को...
चितवन, १४ असोज । गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका(२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका...
चितवन, १४ असोज । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवा खोलामा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन शनिवार खसेको लेदोसहितको पहिरो पन्छाउन लागिएको छ । एकतर्फी सञ्चालन भइरहेको राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन लागिएको हो । आज बिहान ८ः२५ देखि पहिरो पन्छाउने काम सुरु...
रत्ननगर (चितवन), १३ असोज । बाढीको वितण्डासँगै एक नगर प्रमुखले दूधे बालक च्यापेर उद्धार गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले डुंगामा चढेर सुकुम्बासी वस्तीबाट एक नाबालकसहितका परिवारलाई उद्धार गर्दै गरेको तस्वीरले...
भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई...













