banner news

राजधानीमा श्रृंखलाबद्ध बिस्फोट, चार जनाको मृत्यु, आठ घाईते (अपटेड)

काठमाण्डौं । प्रतिबन्धित नेकपा विप्लव समूहले आव्हान गरेको नेपाल बन्दको अघिल्लो दिन आईतबार राजधानी काठमाण्डौंमा श्रृंखलाबद्ध बिस्फोट भएका छन् । राजधानीका तीन ठाउँमा भएको बिस्फोटमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाईते भएका छन् । काठमाण्डौंको...

भरतपुर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडि टिकट

भरतपुर । बिरामीको चापलाई ध्यानमा राखेर भरतपुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडि टिकट खुल्ला गर्ने भएको छ । अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले आईतबार एक सूचना प्रकाशित गरी जेठ १३ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरिएको...

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो । पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य...

चेपाङ–महाभारत पदमार्गको सम्भाव्यता अध्ययन

धादिङ । सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकावापुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको छ । अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले ती तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको...

सुतेकै अवस्थामा हत्या गरी आठ तोला सुन लुटियो

चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर–१, लङ्कालाइनमा गएराति एक जनाको हत्या भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएको हो । उनको ओछ्यानमै हत्या गरिएको अवस्थामा शव भेटिएको छ । कालिकाबाट पत्रकार...

भारतीय प्रहरी हतियारसहित किन आए हेटौँडा ?

हेटौँडा । हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय...

पर्यटकीय गन्तव्य पटिहानीमा अब पर्यटन प्रहरीले सुरक्षा दिने

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताउनुभयो...

सरकारले श्वेत आतङ्क मच्चायो, अब टुलुटुलु हेरेर बस्दैनौँ : काँग्रेस नेता चौधरी

जागरण अभियानमा चितवन काँग्रेसका २० हजार कार्यकर्ता परिचालन हुने चितवन । नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान अन्तर्गत चितवन जिल्लामा आफ्ना २० हजार सदस्य कार्यकर्तालाई परिचालन गर्ने भएको छ । नेपाली काँग्रेस चितवनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सभापति जीतनारायण...

दुबई छोडेर मटन भुटन

चितवन । विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम ग¥यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने अनुभव गर्नुभएको छ । दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार...

प्रेस युनियन, चितवनले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने

चितवन । नेपाल प्रेस युनियन, चितवनले सङ्गठन स्थापनाको रजत वर्ष विभिन्न कार्यक्रम गरी मनाउने घोषणा गरेको छ । रजत वर्षको अवसरमा यो वर्षभरि विभिन्न कार्यक्रम गरिने प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मासिक...