banner news

बाजुरामा अझै हटेन छाउपडी प्रथा

बाजुरा । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ । महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी...

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुँदै भाजपा एक्लैले ३०३ सिट ल्याएको...

‘सरकारको मानवअधिकार आयोगलाई कमजोर बनाउने मनसाय होइन’

संघीय संसदको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानवअधिकार आयोगलाई कमजोर बनाउने मनशाय सरकारको नरहेको स्पष्ट पारेका छन् । मानवअधिकार आयोगको स्वायत्ततालाई नै कमजोर बनाउने र सरकार मातहतको निकाय जस्तो संरचना मात्रै राख्ने किसिमका प्रावधानसहित सरकारले मानवअधिकार...

मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’

– अच्यूत रेग्मी काठमाडौँ । के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल...

यहीको दूधले पुग्ने भो चितवनलाई

– कृष्ण आचार्य भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले...

निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद

–प्रकाश सिलवाल काठमाण्डौं । बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले...

चितवन महोत्सवको नाफाबाट क्रिकेट रङ्गशालालाई साढे ५५ लाख सहयोग, एक करोड दिने प्रतिबद्धता

चितवन । चितवन महोत्सव २०७५ मा बचत भएको रकमबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि साढे ५५ लाख रुपैयाँ सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज नारायणगढमा खर्च विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार...

भारतीय पर्यटकको भरमा चितवनका पर्यटन व्यवसायी

चितवन ।  तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन्...

चितवन राष्ट्रिय निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

भरतपुर । वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले...

‘मिडिया काउन्सिल विधेयक’ प्रेसमैत्री बनाइनेछ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस...