banner news
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाई भत्काउने कार्यमा संलग्न भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), चितवनले दुई कार्यकर्तालाई सदस्यबाट निलम्बन गरेको छ । नेकपाले भरतपुर–१६ निवासी प्रकाश कँडेल घटनाका मुख्य नाइके रहेका पनि उल्लेख गरेको...
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पश्चिमतर्फ लगाइएको जस्ताको बार भत्काएको आरोपमा प्रहरीले नेकपाका स्थानीय नेताहरु प्रकाश कँडेल र भैरब बस्ताकोटीलगायत १७ जनालाई पक्राउ गरेको छ । कँडेल तत्कालीन माओवादी केन्द्रका १६ नम्वर इन्चार्ज थिए भने बस्ताकोटी तत्कालीन माओवादी केन्द्रकै...
तिलकराम रिमाल चितवन । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट लगानीका लागि उदार रहेको र शिक्षा क्षेत्रमा आशा जगाएको यहाँका उद्योगी, व्यवसायी र शिक्षाविद्हरुले प्रतिक्रिया दिएका छन् । बजेट राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेकोले कार्यान्वयनमा जोड दिनुपर्ने...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च रु नौ...
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्न शुरु गर्नुभएको छ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । संघीय संसद्को अपराह्न...
पर्सा । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा...
नारायण अधिकारी/रासस देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका...
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा हेटौँडामा आज...
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्दैछ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नुहुनेछ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ...
काठमाडौँ । आज १२औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । २३८...















