banner news

मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैनःअर्जुननरसिंह केसी
-न्युजभित्तो

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा...

पाँच संघर्षशील महिलाः जसले संसदमा बोल्नेछन् कर्णालीका आवाज
-न्युजभित्तो

सुर्खेत, ६ चैत । प्रतिनिधिसभामा कर्णालीका पाँच महिला सांसदले कर्णालीको आवाज बोल्नेछन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट बासना थापा र बाँकी पाँच जना महिला सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व भएको छ...

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
-न्युजभित्तो

महेन्द्रनगर, ६ चैत । कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड...

झापाका किसानले पाएनन् चैते धानको उचित मूल्य
-न्युजभित्तो

बनियानी (झापा), ६ चैत । अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य...

संविधान कार्यान्वयनमा इमान्दारिता अभावःपेम्बा गुरुङ भोटे
-न्युजभित्तो

काठमाडौं, ६ चैत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि...

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
-न्युजभित्तो

चितवन, ६ चैत । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन्...

आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी...

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण
-न्युजभित्तो

गोदावरी (कैलाली), ६ चैत । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-न्युजभित्तो

चितवन, ६ चैत । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित...