सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जिम्मेवार पत्रकारिता गरौँ’


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १३:०९ 
  • काठमाडौँ, १६ चैत । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । सही सूचना पाउने जनताको अधिकार सुनिश्चित गर्नु पत्रकारको कर्तव्य भएको उहाँको भनाइ छ ।

    नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा अध्यक्ष शर्माले शुभकामना व्यक्त गर्दै जिम्मेवार पत्रकारितामार्फत समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न अपिल गर्नुभएको हो ।

    अध्यक्ष शर्माका अनुसार पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ । त्यस्ता मिथ्या सूचनाहरूको प्रभाव कम गर्नका लागि पनि पत्रकारिता क्षेत्रले निष्पक्ष भूमिका निर्वाह गर्न आवश्यक छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.