कृषि / पर्यटन
चितवन, १८ मंसिर । गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट...
सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो । बोटबाट बिक्री नगर्दै सुन्तला झर्न...
१७ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको...
चितवन,मंसिर १७।चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन्...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएको छैन । आज सोमबार एउटा बृद्ध गैंडा मृत फेला परेको छ । निकुञ्जको भित्री कोर ईलाका रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारामा ३४/३५ वर्षको भाले गैंडा मृत...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो नामक जंगली हात्तीको सम्सर्गबाट एउटा पोथी छावाको जन्म भएको छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्र तथा तालिम केन्द्र खोरसोरमा रहेको ३१ वर्षिय गणेशकलीले पोथी छावालाई आज सोमबार जन्म दिएको हो । निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र...
चितवन। संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउने वताउनु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको द फरेष्ट फ्रन्ट नामक होटलको आज शिलन्यास गर्नु...
सौराहा (चितवन), १४ मंसिर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो ।...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनाकी केटी (गैंडाको पोथी बच्चा) मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको केटी आज बिहीबार मृत्य फेला परेको...
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । स्थानान्तरण गरी ल्याईएका अर्नाले बच्चा जन्माएको हो । निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत सोमबार जन्मिएको भएपनि अझै लिंग पहिचान भने गर्न सकिएको छैन । खुल्ला खोरको...













