कृषि / पर्यटन
-पनेरु, कञ्चनपुर, २३ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ...
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन...
पाल्पा, २२ मङ्सिर । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन ग¥यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु प¥यो । रोजगारी गुमाउनेमध्येका हुनुहुन्छ, तानसेन नगरपालिका– १४ का रमेश परियार । काठमाडौँस्थित होटलमा...
देउखुरी, २२ मङ्सिर । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी...
बलेवा, २२ मङ्सिर। सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकका लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो– भकुण्डे दृष्यावलोकन स्तम्भ । ‘सामुदायिक घरबासको गाउँ’ भकुण्डे पुगेका अधिकांश आन्तरिक पर्यटक दृष्यावलोकन स्तम्भ पुग्दछन् । बिहानै देखिने सूर्योदयको दृष्यदेखि...
पोखरा, २१ मङ्सिर । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा) गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा...
पनेरु, कञ्चनपुर, २१ मङ्सिर। बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । तरकारीखेतीले उहाँलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उहाँ विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा...
भोजपुर, २१ मङ्सिर । तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको...
तुलसीपुर, २१ मङ्सिर । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पन्ध्रौँ/सौह«ौ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताउनुभयो । “अहिले...
चितवन, २० मंसिर । जिल्लाका संरक्षणकर्मीले वन र वन्य जन्तु हिड्ने क्षेत्रमा नियमित सरसफाई हुनुपर्नेमा जोड दिएका छन् । वन्यजन्तु मर्ने मुख्य कारण निकुञ्ज र निकुञ्ज हुँदै बग्ने नदीहरुमा फालिएका फोहोर र पानी प्रदुषण भएका कारण सरसफाई अपरिहार्य भएको...
















