कृषि / पर्यटन

बाघमारा : गैँडा खेल्ने रनवन
-न्युजभित्तो

नारायण ढुङ्गाना पर्या–पर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाँल्न सकिन्छ । बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो । गैँडा खेल्ने...

चितवनको कृषिमा यान्त्रीकरण बढ्दै, लागत मूल्य घट्यो
-न्युजभित्तो

चितवन । चितवनमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो...

तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुँदै
-न्युजभित्तो

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ । रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र...

सौराहामा आवासीय पर्यटक कम, घुम्ने फर्किने धेरै
-न्युजभित्तो

नारायण अधिकारी चितवन, (रासस) । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् । दशैँं टीकाको भोलिपल्टदेखि केही दिन...

मुग्लिनमा तरकारी सङ्कलन केन्द्र निर्माण
-न्युजभित्तो

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको...

लक्जरी सुविधासहित चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउँदै
-न्युजभित्तो

चितवन, २५ कात्तिक । चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउने भएको छ । हाईटेक लक्जरी सुविधासहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो । रिसोर्टको व्यवस्थापन केयर हस्पिटालिटी (म्यानेजमेन्ट ग्रुप) काठमाण्डौंले गरेको छ । केयर हस्पिटालिटीका एक्जुकेटिभ डाईरेक्टर सञ्जीव उपाध्यायका अनुसार २८...

तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै चितवन राष्ट्रिय निकुञ्ज
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् । यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन्...

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
-न्युजभित्तो

दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती...

अठार वर्ष गोहीसँग वेदबहादुर खड्काको
-न्युजभित्तो

चितवन । नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न...

चितवन राष्ट्रिय निकुञ्जमा पातला पर्यटक बाक्लै वन्यजन्तु
-न्युजभित्तो

चितवन । सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिलेपहिले धेरै पर्यटक र...