कृषि / पर्यटन

चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन, १३ पुस । भरतपुर विमानस्थल नजिक रहेको चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने भएको छ । रिसोर्टले आइतबार पत्रकार सम्मेलन गरी सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले पुस १७ गतेसम्म रिसोर्टको सम्पूर्ण...

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित
-न्युजभित्तो

चितवन, १० पुस । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन...

कुखुरापालक किसानले पाउन थाले उचित मूल्य
-न्युजभित्तो

–नारायण अधिकारी चितवन, ९ पुस । लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको...

‘घुमौँ सौराहा अभियान’ शुरु गरिने
-न्युजभित्तो

चितवन, ७ पुस । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ...

निकुञ्जमा अर्नाको बच्चा जन्मियो, हात्ती र गैंडाको बच्चा मरे
-न्युजभित्तो

चितवन, ३ पुस । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैंडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन् केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाको...

बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन सम्झौता
-न्युजभित्तो

काठमाण्डौं, २ पुस । बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले...

बाराही मन्दिर पुनः खुला
-न्युजभित्तो

पोखरा, २ पुस । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर...

सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्दै
-न्युजभित्तो

भरतपुर, २ पुस । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न...

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना
-न्युजभित्तो

इलाम, २ पुस । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च...

सरकार र उखु किसान विच भएको ५ बुदें सम्झौता तुरुन्त कार्यान्वयन गर्न माग
-न्युजभित्तो

चितवन, १ पुस । सरकार र उखु किसान विच भएको ५ बुदें सम्झौता तुरुन्त कार्यान्वयन गर्न माग गर्दै राष्ट्रिय कृषि श्रमिक संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । आज (बुधबार) संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई पत्र ज्ञापन बुझाएको...