कृषि / पर्यटन
काठमाण्डौं, २४ पुस । भारतका विभिन्न ठाउँमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ । भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका छन् । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन् । नेपाल–भारत...
काठमाडौँ, २३ पुस । कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका...
चितवन, २२ पुस । विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दशौँ एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान...
चितवन, २२ पुस । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गरेका दोषीलाई १६ वर्षपछि पक्राउ गरेको हो । माडी नगरपालिका वडा नं. ५ पिपरियाका ४८ वर्षिय शनिचरा महतो पक्राउ परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस...
–वीरेन्द्र कर्ण वीरगञ्ज, २२ पुस । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गर्नुभएको थियो । तर यसपाली एक बिघामा मात्र उखुखेती गर्नुभएको छ । महतोले उत्पादन गर्नुभएको उखुको भुक्तानी हालसम्म नपाउदा उहाँले उखुखेती...
चितवन, २२ पुस । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्टारमा प्रा डा शारदा थपलिया नियुक्त हुनुभएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा थपलियालाई रजिष्टारमा नियुक्त गर्नुभएको हो...
डोटी, २१ पुस । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा...
चितवन, २१ पुस । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नु भएका सहयक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गर्नुभएको छ । सेवाबाट अवकाश हुनै लाग्दा उहाँले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो...
काठमाडौँ, १९ पुस । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै...
नवलपरासी, १९ पुस । पश्चिम नवलपरासीको सुनवलमा स्थित लुम्बिनी चिनी उद्योगका संचालक मनोजकुमार अग्रवाललाई विहीवार साँझ प्रहरीले गिरफ्तार गरे पछि उखु किसानको बाँकी रहेको रकमको भुगतानी शूरु भएको छ । लुम्बिनी चिनी उद्योगका मालिक मनोजकुमार अग्रवाललाई वीरगञ्जबाट विहिवार साँझ प्रहरीले...













