कृषि / पर्यटन

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम...

दोसो राष्ट्रिय च्याउ दिवसको सिलसिलामा चितवन जिल्लाको च्याउको अवस्था र योजनाबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन, १६ पुस ।  मानव स्वास्थ्यका लागि धेरै उपयोगी र औषधिको काम गर्ने खाध्य सामग्री भएपनि यसको प्रचार प्रसार मा कमी हुुदाँ खेती गर्दै आएका किसानलाई उर्जा नभएको एक कार्यक्रममा सहभागी किसानले गुनासो गरेका छन् । दोसो राष्ट्रिय च्याउ...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला
-न्युजभित्तो

चितवन, १५ पुस । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा...

पर्यटकको चहलपहल बढेपछि जगतपुरमा जीप र हात्ती सफारी सञ्चालन गर्न समिति गठन
-न्युजभित्तो

अपिल घिमिरे जगतपुर (चितवन), १४ पुस । कोरोना कहलपछि पर्यटकको चहलपहल बढेसँगै यहाँ थप पर्यटकीय गतिविधि हुन थालेका छन् । पश्चिम चितवनको जगतपुरमा सामुदायिक वन घुम्नका लागि सहज र व्यवस्थित गर्न घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमिति गठन गरिएको हो। घैलाघारी...

चितवन राष्ट्रियनिकुञ्ज सुरक्षार्थ ‘अप्रेसन महाहन्ट’
-न्युजभित्तो

चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् । दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना...

नवलपरासीमा सुन्तला उत्पादनमा कमी
-न्युजभित्तो

कावासोती, १४ पुस । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा...

२१ दिनभित्र भुक्तानी पाउने गरी सरकार र उखु किसानबीच सहमति
-न्युजभित्तो

काठमाडौं, १३ पुस । सरकार र उखु किसानबीच सोमबार ४ बुँदे सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता...

चितवन राष्ट्रिय निकुञ्जको खुल्लाखोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला
-न्युजभित्तो

चितपन, १३ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका...

मनकामना केबुलकार सेवा बन्द हुने
-न्युजभित्तो

मुग्लिन, १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी...

सौराहालाई उछिन्दै पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको अम्ब्रेला स्ट्रिट, एकै दिन ४ हजाार तीन सय बढी पर्यटक
-न्युजभित्तो

चितवन, १३ पुस । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको...