राष्ट्रिय
चितवन, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य पार्वती रावलले जनताले आगामी निर्वाचनबाट सबै हिसाबकिताब गर्ने बताएकी छिन्। नेकपाले आज आयोजना गरेको बृहत जनसभामा बोल्दै रावलले प्रचण्ड–नेपाल समूहलाई जनताले इमान्दारीपूर्वक हिसाबकिताब गर्ने...
चिचतवन, २३ माघ । जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस...
काठमाडौं , २३ माघ । आज बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक...
काठमाण्डौं, २२ माघ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक आइडीलाई स्क्रिन सट गरी नक्कली म्यासेज बनाई दुष्प्रचार गरेको बताउनु भएको छ । उहाँले माधवकुमार नेपालका कान्छा भाइ सरोज उपाध्यायसहितकाले यस्तो घिनलाग्दो अपराध कर्म गरेको जनाउनु भएको छ...
चितवन, २२ माघ । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका...
काठमाण्डौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा...
चितवन, २२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको बस तोडफोड गरिएको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर...
काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । हड्तालको अनुगमनमा निस्किएका उनले...
काठमाडौं, २२ माघ । संवैधानिक नियुक्तिको विरोधमा नेपाल बन्द आब्हान गरेको प्रचण्ड–माधव समूहका कार्यकर्ताले आज विहानै काठमाडौंमा एउटा ट्याक्सी जलाएका छन । गोगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१–००२ ज ५८८१ नम्वरको ट्याक्सीमा आगजनी गरेका हुन । महानगरीय प्रहरी परिसर काठमाडौँका...
काठमाडौँ, २१ माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक...













