राष्ट्रिय

पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य
-न्युजभित्तो

काठमाण्डौं, २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताउनुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार ः नीति, कार्यक्रम...

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच: मुख्य सल्लाहकार रिमाल
-न्युजभित्तो

काठमाडौँ, २५ माघ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताउनुभएको छ । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ...

विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २५ माघ । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा...

विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्दै
-न्युजभित्तो

विराटनगर, २५ माघ ।  विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर...

मौसम सफा हुँदै
-न्युजभित्तो

काठमाडौँ, २५ माघ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्ने भएको छ । हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै आइतबारदेखि मौसम सफा हुँदै...

कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको फाइनलमा टिम सुन्तली ‘ए’ दुई रनले विजयी
-न्युजभित्तो

चितवन,२४ माघ । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन आज भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको फाइनलमा टिम सुन्तली ‘ए’ दुई रनले विजयी भएको छ । सुरुमा बलिङ गरेको टिम सुन्तली ‘ए’ ले ९७ रनको...

आज पनि देशभर मौसम सामान्य बदली
-न्युजभित्तो

काठमाडौं, २४ माघ । आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ । आज दिउँसो प्रदेश १ का धेरै...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट’हुने
-न्युजभित्तो

चितवन,२४ माघ । भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको छ । निर्माणाधिन रंगशालाको मिनी ग्राउण्डमा टीम धुर्मुस र टीम सुन्तलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाली फिल्म, संगीत र खेलकुदका...

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाण्डौं, २३ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभएको छ । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन उहाँले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ...

सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने
-न्युजभित्तो

चितवन,२३माघ । सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुन भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका...