राष्ट्रिय

हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय छोरीबेटी सम्मेलन
-न्युजभित्तो

हेटौंडा, २७ माघ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन...

स्व:सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन,२६ माघ । संबिधानका पिता,नेपाली कांग्रेसका पुर्व पाटी सभापति स्व:सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कल जिल्ला कार्यसमिति चितवनले आज मानव सेवा आश्रममा खाना खुवाएको छ। भरतपुर १०बाइपास रोडमा अवस्थित मानव सेवा आश्रममा भएको कार्यक्रम नेपाली...

बुधबारदेखि पुनः पश्चिमी वायु फेरि प्रवेश, केही दिन चिसो हुने
-न्युजभित्तो

काठमाण्डौं, २६ माघ । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश...

दोस्रो चरणको खोप अभियान शुरु
-न्युजभित्तो

काठमाण्डौं, २६ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आज सोमदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप...

पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार:कांग्रेस उपसभापति निधि
-न्युजभित्तो

वीरगञ्ज, २६ माघ ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता...

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाण्डौं, २६ माघ । स्थानीय बजारमा आज सोमबार पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा...

काठमाण्डौं उपत्यकाका तीन जिल्लामा प्रेस सङ्गठन पुनःगठन
-न्युजभित्तो

काठमाण्डौं, २६ माघ । प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनःगठन गरेको छ । काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनःगठन गरेको हो । पुनःगठित सङ्गठनको काठमाडौँका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा...

महिलाको आफ्नै घरभित्रै हत्या
-न्युजभित्तो

बारा, २६ माघ । महिला हिंसा र हत्याका घटना बढिरहेको समयमा बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नं. १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा...

माडीको अयोध्याधाम बनाउन प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा राम र सीताको मूर्ति तयार
-न्युजभित्तो

चितवन, २६ माघ । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम...

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो
-न्युजभित्तो

काठमाण्डौं, २६ माघ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि...