सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्व माओवादीबाट मेयर बनेका बराल ओली पक्षमा, भने– प्रचण्ड पक्षले पेलेपछिको विस्फोट


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार १६:४८ 
  • सुर्खेत, ४ फागुन । माओवादीको आधार क्षेत्र मानिएको कालिकोटबाट निर्वाचित पूर्वमाओवादी पक्षका एकजना मेयर तथा प्रभावशाली जिल्ला नेता काशीचन्द्र बरालले प्रचण्ड पक्षसँगको सम्बन्ध तोडेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटको रास्कोट नगरपालिकाका मेयर बराल केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने निश्चित भएको हो ।

    हाल काठमाडौंमा नेताहरुसँग निरन्तर छलफलकै क्रममा रहेका मेयर बरालले कहिले ओली पक्षमा प्रवेश गर्ने टुंगो नलागेको बताउनुभयो । “मैले टिम बदलेको सत्य हो । कहिले घोषणा हुन्छ भन्ने कुरा अहिले निक्र्योल भइसकेको छैन । केही दिनमा औपचारिक रुपमा म ओली पक्षमा समुहमा लागेको घोषणा गर्छु” उहाँले भन्नुभयो ।

    प्रचण्ड पक्षले राजनीतिक संस्कार खत्तम बनाएपछि त्यही समूहमा रहेर काम गर्न सक्ने वातावरण नभएको बताउँदै उहाँले भन्नुभयो “अति पेलेपछि विस्फोट हुने रहेछ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.