सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.ले भोली गीत तथा कविता प्रतियोगिताको आयोजना गर्दै


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १२:२७ 
  • चितवन,०६ फागुन ।  फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.ले गीत तथा कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ ।

    भरतपुर ०८मा रहेको श्री शरदपुर माध्यमिक बिधालयमा कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीहरु बीच सो प्रतियोगिताको आयोजना हुन लागेको हो । भोलि फागुन ०७ गते शुक्रवार शरदपुर माध्यमिक बिधालयको प्राङ्गणमा सो प्रतियोगिता हुन लागेको हो।

    बिद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजाड गर्न र सबैको सामु प्रस्फुटन गर्ने सामर्थ्य जुटाउन सो प्रतियोगिताको आयोजना गरिएको फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.का कार्यकारी प्रमुख शिव भुसालले जानकारी दिनुभएको छ।

    फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि. भरतपुर १०स्याउली वजारमा अवस्थित छ। उक्त सर्भिसेज प्रा.लि.ले विगत केही बर्ष देखि जापनिज भाषाका कक्षा तथा IELTS को कक्षा संन्चालन गर्दै आएको र राम्रो नतिजा समेत निकाल्न सफल रहेको फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.का प्रबन्ध निर्देशक पवन खनाल उपाध्यायले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.