राष्ट्रिय

सन्दीप लामिछाने ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत जाँदै
-न्युजभित्तो

काठमाडौँ, २४ असार । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका...

‘लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार अबको कार्यसूची’
-न्युजभित्तो

काठमाडौँ, २४ असार । अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालनमा नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्धन एवं सार्थक आर्थिक साझेदारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा अन्तरराष्ट्रिय सम्बन्धका जानकारले जोड दिएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यहाँ आज आयोजना गरेको अनुसन्धान कार्यशालामा उनीहरुले नेपालको विकासका...

आगामी बुधबारसम्म निशेधाज्ञा अवधिको विद्युत महसुलको जरिवाना नलाग्ने
-न्युजभित्तो

 भरतपुर, २४ असार  । नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले निशेधाज्ञा अवधिको छुटको उपयोग गर्न अनुरोध गेको छ । केन्द्रले एक सूचना जारी गर्दै निशेधाज्ञा शुरु भएको बैशाख १७ देखि असार २५ गतेसम्मको महसुलको छुटको उपयोग गर्न आग्रह गरेको हो...

प्लेन चढेर आउने अभियान्ताका कारण अनुसन्धानमा कठिन
-न्युजभित्तो

चितवन, २४ असार  । चितवन प्रहरीले सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धानमा कठिनाई भइरहेको जनाएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गरी प्रहरीले अनुसन्धानमा तिव्रता दिईएपनि अनावश्यक अवरोधका कारण अनुसन्धानमा कठिनाइ भइरहेको बताएको हो । प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अवरोधकाबीच...

कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमित हुने दर वढी
-न्युजभित्तो

चितवन,२४ असार । जिल्लामा कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमीत हुने दर वढी देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो जिल्लामा निको हुनेको दर भन्दा सङ्क्रमितको दर वढि देखिएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा एक...

कांग्रेसको १४ औँ महाधिवेशन : चुनावी चहलपहल
-न्युजभित्तो

बझाङ, २४ असार । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको जनाइएको छ । कसरी समूहमा पर्ने , केन्द्रीय नेताको...

बुद्धमङ्गल तालबीचमा बुद्धमूर्ति : बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण
-न्युजभित्तो

परासी, २४ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल ताललाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको छ । बुद्धकालीन हलिदाबसन शहरसँग मेल खाने यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने गरी...

चितवनका तीन सहित पाँच जना सङ्क्रमितको मृत्यु, २ सय १३ जना उपचाररत
-न्युजभित्तो

 चितवन,२४ असार  । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका तीन जना र बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा तीन जना, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा एक–एक जना...

चितवनका नदीमा पानीको सतह बढ्दै, नदि तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
-न्युजभित्तो

 चितवन, २४ असार । जिल्ला प्रशासन कार्यालय चितवनले नदि तटिय क्षेत्रमा वसोवास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउ लगायतका ठूला साना नदिहरुमा पानीको सतह वढिरहेकाले नदि तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई...

कोरोनाबाट उद्योगी अग्रवालको निधन
-न्युजभित्तो

झापा, २४ असार । कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो । उहाँको...