सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यसरी जल्यो चौबीसकोठीमा चोलेन्द्रको पुत्ला (भिडियोसहित)


  •    न्युजभित्तो/२८ असार २०७८, सोमबार १८:१९ 
  • चितवन, २८ असार । भरतपुरको चौबीसकोठीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाईएको छ । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले जबराको पुत्ला जलाएका हुन् ।

    अनेरास्ववियू चितवनको संयोजनमा आज साँझ आयोजित कोणसभा सम्पन्न भए लगत्तै युवा विद्यार्थीले जबराको पुत्ला जलाएका थिए । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थिति भएपनि प्रहरीलाई झुक्याउँदै उनीहरुले पुत्ला जलाए । सो अवसरमा उनीहरुले प्रधानन्यायाधीश विरुद्ध चर्का नारा लगाएका थिए ।

    https://www.newsvitto.com/wp-content/uploads/2021/07/video-1626093511.mp4

    कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोखरेल, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्य लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले सर्वाेच्चले प्रधानमन्त्री को बनाउने भन्ने किटान गर्नु लोकतान्त्रिक हुन नसकेको बताउनुभयो । उहाँहरुले प्रधानमन्त्री बन्न र बनाउन जनताकोमा जानु नपर्ने, सर्वोच्च गए पुग्ने परिपाटीले लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा गरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.