राष्ट्रिय
काठमाडौं,२० साउन । बुधबार नेपालमा ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ३५४ पीसीआर र ४ हजार ९४४ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ९७५ र ११३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकको विशेष...
काठमाडौं, २० साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभएको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा ३३ वर्षीय...
काठमाडौं, २० साउन । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग मातहत राख्न प्रस्ताव गरेको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सवारीको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापनको काम...
मकवानपुर,२० साउन । मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । लागुऔषध छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी...
काठमाडौं,२० साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए । राष्ट्रियसभाको विशेष...
काठमाडौँ, २० साउन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन्...
काठमाडौँ, २० साउन । नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब...
चितवन,२० साउन । जिल्लामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भए पछि यहाँ कोरोनाका कारण मृत्यु...
चितवन, २० साउन । भरतपुर अस्पतालमा श्यया क्षमताभन्दा बढी कोरोना भाईरस (कोभिड–१९) संक्रमित बिरामी भर्ना भएका छन् । अस्पतालले कोरोनाका लागि ११० श्यया छुट्याएकोमा ११६ जना भर्ना भएका हुन् । अस्पतालका सूचनाअधिकारी लिलाधर पौडेलका अनुसार भर्ना भएका मध्ये तीन भेन्टिलेटरसहित...













