राष्ट्रिय

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन प्रशासनको आग्रह
-न्युजभित्तो

 काठमाडौं,३ भदौ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर...

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बस दुर्घटना, चालकको मृत्यु, ८ जना घाइते
-न्युजभित्तो

वीरगञ्ज३ भदौ, । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ ।...

गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह
-न्युजभित्तो

लण्डन, ३ भदौ । गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र...

एमाले विभाजन भएको होइन, टुक्रिएको हो: ओली
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन नभएको बरू टुक्रिएको बताएका छन्। बिहीबार दिउँसो भक्तपुरबाट विशेष सम्बोधन गर्दे ओलीले अकारण पार्टी फुटाइएको बताए। ‘अकारण पार्टी फुटाएको छ, विग्रह सुरू गरेको छ, अस्थिरता सुरू गरेको छ,...

अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ
-न्युजभित्तो

बैतडी, ३ भदौ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुनसकेको छैन् । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्सकाठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसेकेको हो । यसका...

कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ । घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका...

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ :अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति...

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उहाँले लामो समयदेखि नेपालको...

चितवनमा आज १३९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन,३ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर पीसीआर परीक्षणबाट १०० तथा एन्टिजेनबाट ३९ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा भरतपुर महानगरपालिका भित्रका...

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै
-न्युजभित्तो

सुदूरपश्चिम, ३ भदौ । कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो कक्षाका बालबालिकाको पढाइ बिग्रिएको गुनासो अभिभावकको छ । धनगढी उपमहानगरपालिकाका अभिभावक टिआर बिनाडीले...