राष्ट्रिय

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित...

नयाँ पार्टीको आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष
-न्युजभित्तो

काठमाडौं, ३ भदौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक)...

तीन फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

वाग्मती, ३ भदौ । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ । पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न...

जलविद्युत् कम्पनीको शेयरमा अत्यधिक चलखेल भएपछि बोल्यो नियमन आयोग
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ । प्रति शेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । शेयर बजारले ‘बुलिस टे«ण्ड’...

सुनचाँदीको मूल्य घट्यो
-न्युजभित्तो

काठमाडौं,३ साउन । बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो । गत बुधबार बजारमा सुन प्रतितोला...

रोल्पाका अधिकांश सडक अवरुद्ध
-न्युजभित्तो

रोल्पा, ३ भदौ । वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट...

लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित
-न्युजभित्तो

बुटवल,३ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को...

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न...

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । एक सय ८२औँ विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौँ फोटोग्राफर सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो । कोभिड–१९ को सङ्क्रमणका...

माधव नेपालका सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौं,३ भदौ । नेकपा एमाले (समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा (एमाले)ले सभामुखको ध्यानाकर्षण गराएको छ । बिहीबार बिहान सभामुख अग्निसापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई...