राष्ट्रिय
नवलपुर, ५ असोज । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा...
कर्णाली, ३ असोज । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी...
चितवन,३ असोज । संविधानको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका रहेका २३ कैदीबन्दीको आधा सजाय मिनाहा गरेकी छन् । कारागारका जेलर कमल काफ्लेले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आधा कैदको सजाय मिनाहामा परेका २३ कैदीबन्दीलाई आजै आइतबार आफन्तको जिम्मा...
जनकपुरधाम,३ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी ओलीबिरुद्ध केन्द्रित रहेको बताएका छन् । एमाले र अध्यक्ष ओलीबिरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बस्नेतको भनाई छ । आइतबार एमाले...
वीरगञ्ज,३ असोज । वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । वीरगञ्ज–१२ स्थित...
काठमाडौं,३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले...
चितवन,३ असार । सातौं संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनको पार्कमा बृक्षारोपण गरिएको छ । कालिबहादुर गणको आयोजना एबं डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रममा आँप, लिचि, कटहर, तेजपत्ता, धुपि, कल्लकी, खयर, हर्रो, बर्रो, चिउरी, अमला लगाएतका...
काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यो महिनाभित्र एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई निस्शुल्क...
काठमाडौं, ३ असोज । नेकपा एमालेले स्थायी समिति बैठक आज दिउसो बस्दैछ । एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार असोज १५ देखि १७ गतेसम्म हुने भनिएको महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल गर्न दिउँसो साढे १२ बजे...
झापा, ३ असोज । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार...














