राष्ट्रिय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा...
काठमाडौँ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समयावधि एक हप्ता थप गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको...
काठमाडौँ । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको बताइएको छ । गृहमन्त्री रामबहादुर...
नारायण अधिकारी चितवन । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको...
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ । शनिबार निधन हुनेमा ४०...
काठमाडौँ । कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको...
काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...
शरद शर्मा काठमाडौँ । नेपालमा पहिलो पटक कोरोनाभाइरस (कोभिड– १९) समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) यसको रोकथाम र नियन्त्रणमा यो साता चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा...
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । आज एकैदिन तीन जनामा कोरोना भाइरस सङ्क्रणको पुष्टि भएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले केहीबेर अघिमात्रै आफ्नो आधिकारिक फेसबुक...












