सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा थप एक जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ५२ पुग्यो


  •    न्युजभित्तो/१४ बैशाख २०७७, आईतवार १९:५० 
  • काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ पुगेको छ । आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५२ पुगेको हो ।

    आज साँझ कोरोना पुष्टि भएकाका झापाका ५० वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । ती व्यक्तिको कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।

    उनी अस्पतालको सम्पर्कमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार कोरोनाभाइरस संक्रमित भएका मध्ये हालसम्म १६ जना उपचार पछि निको भई घर फर्किसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.