राष्ट्रिय

मेशिन थपेर कोरोना भाइरसको नमूना परीक्षण क्षमता दोब्बर बनाइँदै
-न्युजभित्तो

प्रकाश सिलवाल/शरद शर्मा काठमाडौँ । प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको...

सर्वोच्चको आदेश : अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू
-न्युजभित्तो

काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपत्मा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई...

कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सरकारको कदम सही रहेको नेकपाको निष्कर्ष
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही रहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकका निर्णय...

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउँछौँ : नेपाली काँग्रेस
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको...

आउने दुई साता थप चुनौतीपूर्ण हुन सक्छन्, संक्रमण फैलिन नदिन सारा प्रयास केन्द्रित गरिने छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ संक्रमणको सन्दर्भमा आउने दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्ने भएकाले सचेत र सतर्क रहन आह्वान गर्नुभएको छ । “आउने दुई साता सायद हाम्रा लागि थप...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ
-न्युजभित्तो

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन २५ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका...

प्रधानमन्त्री ओलीले अहिले विहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न...

‘एजेन्ट’लाई कसिमन नदिन वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा...

‘लकडाउन’ वैशाख ३ सम्म, राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी
-न्युजभित्तो

काठमाडौँ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समयावधि एक हप्ता थप गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको...

‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको बताइएको छ । गृहमन्त्री रामबहादुर...