राजनीति
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थप...
काठमाडौँ । सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका सन्दर्भमा चलेको बहस राजनीतिक तुष्टीकरण मात्र भएको टिप्पणी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसिसीको विषय ‘इन्डो प्यासिफिक स्ट्राटेजी’सँग जोडिएको...
काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताउनुभएको छ । सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब...
काठमाडौँ । उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा रहेको समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले आज दिउँसो प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै समाजवादी पार्टीले सरकार छोडेको...
काडमाण्डौं । निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । नेकपाको भरतपुर महानगरपालिका वडा नम्वर १६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले केही दिन...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल...
परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवा, विद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गर्नुभएको...
चितवन । यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि बुधबार जिल्लाका तीन वडामा १३ जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ मा पाँच जना, खैरहनी नगरपालिका वडा नं. ४...












