राजनीति

प्रधानमन्त्रीको गृहजिल्ला झापामा फुटेन नेकपा
-न्युजभित्तो

झापा, ६ फागुन । देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन...

नेकपा चितवनको जिम्मेवारी हेरफेर : अध्यक्षमा पार्वती रावल, सचिवमा प्रकाश खनाल ‘शैलेस’
-न्युजभित्तो

चितवन, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अध्यक्षमा पार्वती रावल चयन हुनु भएको छ । नेकपा चितवनको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिबलाई जिम्मेवारी मुक्त गरी रावललाई अध्यक्ष र प्रकाश खनाल ‘शैलेस’ लाई सचिवमा...

वाग्मती प्रदेशसभाको बैठक स्थगित
-न्युजभित्तो

हेटौंडा, ५ फागुन । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराउनुभएको छ । यसअघि माघ १९ गतेका लागि...

पूर्व माओवादीबाट मेयर बनेका बराल ओली पक्षमा, भने– प्रचण्ड पक्षले पेलेपछिको विस्फोट
-न्युजभित्तो

सुर्खेत, ४ फागुन । माओवादीको आधार क्षेत्र मानिएको कालिकोटबाट निर्वाचित पूर्वमाओवादी पक्षका एकजना मेयर तथा प्रभावशाली जिल्ला नेता काशीचन्द्र बरालले प्रचण्ड पक्षसँगको सम्बन्ध तोडेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटको रास्कोट नगरपालिकाका मेयर बराल केपी ओली नेतृत्वको...

राष्ट्रपतिद्वारा हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गर्नुभएको छ । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन,...

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी
-न्युजभित्तो

चितवन, ४ फागुन ।  पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी छ । निर्माण व्यवसायी समेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध आठ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने...

भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी प्रहरी नजीक:गृहमन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा...

अयोध्यापुरी राम जन्मभूमि भएको प्रमाणित गरेर देखाउन प्रचण्डको चुनौती
-न्युजभित्तो

चितवन, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्न चुनौती दिनुभएको छ । उहाँले भरतपुरमा निर्माण भईरहेको सिटीहलको निरीक्षणपछि आफूलाई सिध्याउन राम जन्मभूमिका अभियान चलाईएको आरोप...

भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन ,अध्यक्षमा दीपक पुन सहित १५ कार्यसमिति गठन
-न्युजभित्तो

 भरतपुर,४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा स्तरिय पार्टी कमिटी गठन तीब्र पारेको छ । सोहि अनुसार आज (सोमबार) एक कायक्रमको आयोजना गरि भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन भएको छ । दीपक पुनको अध्यक्षतामा १५ कार्यसमिति...

राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी:नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा
-न्युजभित्तो

चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार...