राजनीति

गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैनँ भन्ने बुझ्न बाँकी : ओली
-न्युजभित्तो

काठमाडौं,१६ चैत्र ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न कुनै पनि पार्टीले सोच्दै सोच्न नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् । ‘अहिले नेकपा एमालेको अवस्था के...

निर्वाचनमा तालमेल हुन्छ, भरतपुरमा हाम्रो दावी छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा केन्द्र तहबाटनै तालमेल हुने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले तालमेल सत्ता गठवन्धनका बीचमानै हुने...

प्रचण्ड फेरि चितवनमा
-न्युजभित्तो

काठमाडौं,१६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन एक हप्ताअघि मात्रै गृह जिल्ला चितवन गएका उनी फेरि चितवन पुगेका हुन् । उद्घाटन, शिलान्यासलगायत विभिन्न कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड त्यहाँ...

मन्त्रिपरिषद् बैठक सकियो, के-के भयो निर्णय ?
-न्युजभित्तो

काठमाडौं,१५ चैत्र।  आज मन्त्रिपरिषद् बैठकले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तैगरी बैठकले ख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकको...

काङ्ग्रेस बैठक : गठबन्धनका लागि संयन्त्र बनाउने कोशिश
-न्युजभित्तो

काठमाडौं,१५ चैत्र।  सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल जारी छ। गठबन्धन गर्नुपर्ने पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिश भएको एक नेताले जानकारी...

स्थानीय चुनावमा चर्चाको केन्द्र भरतपुर महानगरपालिका
-न्युजभित्तो

चितवन,१५ चैत। स्थानीय तहको निर्वाचन आउन ४५ दिनमात्र बाँकी छँदा चितवनमा पनि चुनावको चटारोले छोइसकेको छ । दलहरूले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । चितवनका ७ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो भरतपुर महानगरपालिकाको छ । कांग्रेसका चितवन जिल्ला...

महानगरको उपप्रमुखमा न्यौपानेको चर्चा
-न्युजभित्तो

चितवनः यही बैशाख ३० गते हुने लागेको स्थानिय तहको निर्वाचनमा चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका तर्फबाट बुद्धिकान्त न्यौपानेको चर्चा हुन थालेको छ । काँग्रेस महानगरका उपसभापति समेत रहनु भएका न्यौपाने युवा पुस्तामा मात्रै नभएर बृद्धबृद्धामा समेत घुलमिल...

आफू गठबन्धनको पक्षमा नभएको महामन्त्री गगन थापाको दावी
-न्युजभित्तो

काठमाडौं,१४ चैत्र।  सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धनको पक्षमा नभएको दावी गरेका छन् । महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसक्ने बताए। काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने...

भरतपुर महानगरमा कुन पार्टीको शक्ति कति ? यस्तो छ अंकगणित
-न्युजभित्तो

तिलक रिमाल चितवन, १३ चैत । राजनीतिमा पार्टीको शक्ति मापदन गर्ने मुख्य आधार भनेको जनमत नै हो । भाषण र सामाजिक सञ्जालमा गरिने अड्कलबाजीले दलहरुको हैसियत छ्टयाउन कठिन हुन्छ । त्यसका लागि अंकगणित भनेको जनताको मत कसले कति पाए भन्ने...

स्थानीय निर्वाचनको कार्ययोजना बनाउन एमाले स्थायी कमिटी बैठक जारी
-न्युजभित्तो

काठमाडौं,१३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा स्थायी कमिटी बैठक जारी रहेको हो । जारी एमाले स्थायी कमिटी बैठकले आशन्न स्थानीय तहको निर्वाचनको कार्ययोजना तय गर्ने...