काङ्ग्रेस बैठक : गठबन्धनका लागि संयन्त्र बनाउने कोशिश
न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार १३:०२
काठमाडौं,१५ चैत्र। सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल जारी छ।
गठबन्धन गर्नुपर्ने पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिश भएको एक नेताले जानकारी दिए । विशेषगरी नेकपा एमालेलाई साइजमा राख्नका लागि नै कांग्रेसका अधिकांश नेताहरु गठबन्धन गर्नुपर्ने पक्षमा छन्।
बैठकमा अलग्गै संयन्त्र निर्माण गरेर जाने कि नजाने भन्ने बारेमा छलफल जारी राखेको एक नेताले जानकारी दिए ।