सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरको उपप्रमुखमा न्यौपानेको चर्चा


  •    न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार १०:४९ 
  • चितवनः यही बैशाख ३० गते हुने लागेको स्थानिय तहको निर्वाचनमा चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका तर्फबाट बुद्धिकान्त न्यौपानेको चर्चा हुन थालेको छ । काँग्रेस महानगरका उपसभापति समेत रहनु भएका न्यौपाने युवा पुस्तामा मात्रै नभएर बृद्धबृद्धामा समेत घुलमिल हुन सक्ने भएकाले चर्चा हुन थालेको हो ।
    महानगर प्रमुखको टिकट कस्लाई दिने भन्ने बिषयमा केन्द्रिय राजनिति तातिरहेको समयमा उपप्रमुखमा भने न्यौपानेको चार्चा हुन लागेको हो । प्रजातन्त्र प्राप्तीको आन्दोलनमा अहम भूमिका निर्वाह गरेको न्यौपाने परिवारबाट महानगरको उपप्रमुखमा दावि हुनुलाई आम मतदाताले महत्वका साथ समेत लिदैं आउका छन् । काँग्रेसले गरेका हरेक आन्दोलनमा अग्र पंङ्तिमा रहेर काम गर्दै आउनु भएका न्यौपानेको परिवार प्रजातन्त्र सेनानि समेत रहेको छ ।
    काँग्रेसको नेतृत्वमा भएको २०६२–६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका न्यौपाने आन्दोलनका क्रममा घाइते समेत हुनु भएको थियो । युवा पुस्तामा मिलनसार समाजसेवि न्यौपानेलाई स्थानीय निर्वाचनमा उपप्रमुखको उम्मेदवार भएको देख्न चाहेको काँग्रेसका नेता कार्यकर्ताहरुले वताएका छन् । काँग्रेस भित्र पनि सबैले रुचाएका न्यौपाने लाई उपप्रमुख बनाउन युवा पुस्ता मात्रै नभएर वृद्धवृद्धाको समेत सक्रियता वढेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.