राजनीति
काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ः५० बजे प्रधानमन्त्री देउवा...
काठमाडौं,१७ चैत्र। नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ । माओवादील विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जीत निकालेको थियो...
काठमाडौँ,१७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । यसअघि सरकारमा सहभागी हुने भन्ने कुरालाई पूर्ण रुपमा स्वीकार गर्न नसकेको लोसपाले देउवा सरकारमा जाने बारेमा गृहकार्य थालेको हो...
काठमाडाैँ,१७ चैत्र। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पार्नुभएको छ । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उहाँले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट...
काठमाडौँ,१७ चैत्र। सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्णय भएको राष्ट्रिय जनमोर्चाका...
काठमाडौँ,१७ चैत। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई...
माडी १६ चैत । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेशको लहर चलिरहेको बेला आज बुधबार पनि माडी नगरपालिका वडा नं ८ मा ६३ जना एमालेमा प्रवेश गरेका छन्। माडी नगरपालिका वडा नं...
चितवन, १६ चैत । नेकपा (एकीकृत समाजवादी) चितवनका दुई जिल्ला कमिटी सदस्यसहित वडा कमिटी नै नेकपा (एमाले) मा समाहित भएको छ । जिल्ला कमिटी सदस्य प्रकाश तामाङ पाख्रिन, राजकुमार गुरुङ र भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष किरण...
काठमाडौं,१६ चैत्र। वर्तमान सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बिहान ११ बजे बस्न लागेको हो । भोलिको बैठकमा स्थानीय निर्वाचनमा राजनीतिक भागबन्डाका लागि सत्ता गठबन्धनका...
काठमाडौँ,१६ चैत्र। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि आज मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गरेका छन् । एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता-पत्र तयारी भर्चुअल कार्यशाला आयोजना...








