राजनीति
विराटनगर,२१ चैत्र। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन...
काठमाडौँ,२१ चैत। काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के...
काठमाडौं,२१ चैत। स्थानीय चुनाव नजिकीँदै जाँदा दलहरुमा आफ आफनो पार्टीका उम्मेरदार छान्ने कामले तीव्रता पाएको छ । वडादेखि केन्द्र सम्मका नेताहरुको दौडधुप चलेको छ । आफ आफना नजिक रहेका पात्रहरुलाई टिकट दिलाउन ठूलै रस्साकस्सि चलेको अनुमान लगाउन सकिन्छ । यता ५...
चितवन, २१ चैत। सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय...
चितवन, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले परमादेशी सेटिङका विषाक्त छालहरु निर्वाचन आयोगमा परेको आशंका पैदा भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
काठमाडौं,२१ चैत। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे थप निर्णय गर्न गठबन्धनको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमण सकेर आइसकेकाले गठबन्धनको बैठक मंगलबार...
काठमाडौं, २० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल नगर्ने बताउनु भएको छ । एमालेले एक्लै चुनाव लड्ने उहाँको भनाई छ । एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले अन्तै बार्गेनिङ गर्न खोजेको...
काठमाण्डौं, २० चैत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको...
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन् । टोखामा आयोजना हुन लागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे कार्यक्रमस्थल पुग्ने भएका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष...
चितवन,चैत १८। नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले चितवन काँग्रेसले सधै रुखमा भोट हाल्नुपर्ने बाध्यता रहेको भन्दै व्यङ्य गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्,‘चितवन काँग्रेसका दुःख पनि कम्ता छैनन् । अघिपछि संधै उनिहरु काँग्रेस हुनुपर्ने तर...









