राजनीति
काठमाडौँ,२५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् । उनले...
चितवन, चैत २५–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आईपुगेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल दिउँसो गृहजिल्ला चितवन आइपुगेका हुन् । उनी केहीबेरमा सुरु हुने भरतपुर अस्पतालको वार्षिकोत्सव समारोहका समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...
काठमाडौं,२५ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान ११ः३० बजे चुनावी तालमेलबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनको तयारी र...
चितवन,२५ चैत। जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई...
भरतपुर,२५ चैत्र । नेपाली कांग्रेस चितवनका सभापतिसहितको टोलीले बिहीबार केन्द्रीय पदाधिकारीका नेताहरुसँग भेट गरेको छ । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार कांग्रेसको हुने गरी चुनावी तालमेल गर्नुपर्ने भन्दै दबाबका लागि चितवनका नेताहरु काठमाडौँ पुगेका हुन् । उनीहरुले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,...
चितवन, चैत २४। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताएका छन् । जनआन्दोलन दिवसको अवस ‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन’, उनले भने, ‘संसदीय व्यवस्था मुठिभरका...
काठमाडौं,२४ चैत्र। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोग पुगेर निर्वाचन आचारसंहिताप्रति ६ वटा विषयमा प्रश्न उठाउँदै असहमति जनाएको हो । आज बिहीबार...
चितवन, चैत २४ । सत्तागठबन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेसंगै नेपाली कांग्रेस चितवनले भरतपुरको मेयर आफूले आफूले पाउनु पर्ने अडानलाई केन्द्रसम्म पुर्याएको छ । आज जिल्ला नेतृत्वको टोली आज काठमाडौँ पुगेर कांग्रेसका वरिष्ठ नेता...
काठमाडौँ,२४ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सम्भवतः भोलि शुक्रबारदेखि स्थानीय निर्वाचनको आचारसंहिता लागू हुने भएकोले त्यसको एक दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । निर्वाचनको आचारसंहिता लागू भएपछि सरकारले...
नवलपुर,२४ चैत्र। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पनि त्यसको रस्साकस्सी सुरू भएको छ । देवचुली नगरपालिकामा नगरप्रमुखमा तीन ठूला दलका स्थानीय नेताहरुले नगरप्रमुख पदमा आकाङ्क्षा देखाउने क्रम बढेको छ । त्यसो त,...









