‘स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रकृयामा गठबन्धनको दौडधुप ’
न्युजभित्तो/२१ चैत्र २०७८, सोमबार १२:१९
काठमाडौं,२१ चैत। स्थानीय चुनाव नजिकीँदै जाँदा दलहरुमा आफ आफनो पार्टीका उम्मेरदार छान्ने कामले तीव्रता पाएको छ । वडादेखि केन्द्र सम्मका नेताहरुको दौडधुप चलेको छ । आफ आफना नजिक रहेका पात्रहरुलाई टिकट दिलाउन ठूलै रस्साकस्सि चलेको अनुमान लगाउन सकिन्छ ।
यता ५ दलीय गठबन्धन गरेर चुनाबमा जाने सत्ताधारी पार्टीहरुको निर्णयले सरकारको नेतृत्वो गरेको पार्टी नेपाली काँग्रेस भित्र बिभाजित अवस्था देख्न सकिल्छ ।
गठबन्धनले टिकट बितरण प्रणालीमा बिशेष गरेर काग्रेस भित्र केन्द्र देखी तल्लो तह सम्मका कार्यकर्ता बिचमा ठूलै हलचल पैदा भइरहेको अनुमान लगाउन गाह्रो छैन ।
यस्ले काँग्रेसलाई दुरगामी असर पार्नेछ । देशभरी नै काग्रेसको पक्षंमा माहोल तयार भएको अवस्थामा अन्य पार्र्टी सगको गठबन्धनको सहकार्यले पार्टिलाई कहाँ पुरयाउने हो त्यो भाबी समयले देखाउने नै छ ।
यदि गठबन्धन नगरी काँग्रेस एक्लै चुनाबमा जाने हो भने नेकपा माओबादी र एकिकृत समाजबादिको साख जोगाउन पनि मुस्किल पर्ने छ ।
त्यो अवस्थामा काग्रेस र एमाले बिच चुनाबी प्रतिशपर्दा हुन्छ । पहिलो पाटीको उपमा नेपाली काँग्रेसले पाउने अनुमान लगाउन सकिन्छ ।
गठबन्धन कायम गर्दै निर्वाचनमा जान (नेकपा माओबादी) र एकीकृत समाजवादीका नेता देखि कार्यकर्ता सम्म उत्साहित देखिए पनि नेपाली काग्रेसका कार्यकर्ता भने असन्तुलित छन् । र, भनी रहेका छन् – ‘खास खास स्थानहरुमा मात्र गठबन्धन गर्न आवाश्यक पर्छ । अन्यथा काँग्रेस एक्लै चुनावमा जनता माझ जान पर्छ।’
त्यो नै काग्रेसको लागी हितकर हुने छ । गाउँ बस्तीको आवाज पनि त्यहि छ । तर गठबन्धनको जगमा आफु प्रधानमन्त्री बनेका पर्टि सभापति शेर बहादुर देउवा निर्वाचनमा एक्लै नजाने मनसायले केन्द्रिय कमिटीबाट निर्णय गराइ सकेका छन ।
७७ वटै जिल्ला लाइ गठबन्धनको माहोल मिलाउन केन्द्र बाट परिपत्र गइसकेको छ । यस अर्थमा नगर, गाउं एवं वडाहरुमा गठबन्धनको बैठकहरुले निरन्तरता पाइरहेका छन ।
काग्रेस कार्यकर्ताहरु प्रदेश र केन्द्रमा तालमेल गरेपनि स्थानीय स्तरमा आफुहरु लाई मान्य नहुने बताउदै आएका छन । यो मेसोमा नेपाली काँग्रेसले कार्यकर्ताको मनोभाबना बुझदै निर्णय लिनु नै बुद्धिमानी ठहरिने छ ।