एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली न्युजभित्तो/२० चैत्र २०७८, आईतवार १०:४१ काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन् । टोखामा आयोजना हुन लागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे कार्यक्रमस्थल पुग्ने भएका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओली विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाइ रहेका छन् । केही दिन अघि अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्लाहरु पुगेका थिए । त्यस्तै शनिबार उनी खोटाङ पुगेका थिए । एमालेले देशव्यापी रुपमा पार्टी प्रवेश अभियानसमेत चलाइरहेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन् ।
टोखामा आयोजना हुन लागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे कार्यक्रमस्थल पुग्ने भएका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओली विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाइ रहेका छन् ।
केही दिन अघि अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्लाहरु पुगेका थिए । त्यस्तै शनिबार उनी खोटाङ पुगेका थिए ।
एमालेले देशव्यापी रुपमा पार्टी प्रवेश अभियानसमेत चलाइरहेको छ ।