उम्मेदवार फाइनल गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
न्युजभित्तो/११ बैशाख २०७९, आईतवार १६:५९
काठमाडौं,११ बैशाख – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।
बैठले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ ।
काठमाडौंमा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन ।