राजनीति
बर्दिया, जेठ ३०- मंसिर पहिलो सातामै प्रतिनिधिसभाको चुनाव हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंसिको पहिलो साता संघ र प्रदेशको चुनाव हुने जानकारी दिएक हुन् । तर दुई चरणमा गर्ने...
काठमाडौँ,जेठ ३०- नेकपा एमालेका नेता भीम रावलले नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । बिहान अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्नै नेता रावलले यस्तो बताएका हुन् । अमेरिकाले पैसा दियो भनेर उसैको सैनिक गठबन्धनमा सामेल हुन खोजेको...
चितवन, २९ जेठ । जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो । जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट...
चितवन,२८ जेष्ठ – जिल्ला समन्वय समिति चितवनको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले १४ मतदाताको नामावली आज (शनिबार) सार्वजनिक गरेका छन् । सार्वजनिक नामावली अनुसार जिसस निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेसँग...
चितवन,२८ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव नगरिएको प्रष्ट पारेकी छन् । आज (शुक्रबार) निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) भरतपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख दाहालले सो...
चितवन,२८ जेष्ठ – नेपाली कांग्रेस चितवनले बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा तरुण दलका प्रवक्ता पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व)...
भरतपुर,२८ जेष्ठ – भरतपुर महानगरपालिका उप-प्रमुख चित्रसेन अधिकारीले संस्थागत र सामुदायिक विद्यालय माथिको विभेद अन्त्य हुनुपर्ने बताएका छन् । संस्थागत र सामुदायिक विद्यालयमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका तत्काल यसको अन्त्य अन्त्य हुन पर्नेमा उप-प्रमुख अधिकारीले जोड...
काठमाण्डौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई...
चितवन, जेठ २४– भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आज (मंगलबार) भएको निर्वाचनमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका ८ जना नै निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका...
काठमाडौं,२३ जेष्ठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकार र नेपाल सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी सरकार र नेपाल...












