राजनीति
काठमाडौं,असार २९। सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज (बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको...
काठमाडौं,२७ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् । सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न...
काठमाडौं,असार २७। एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ । ...
धनगढी,असार २७। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक...
पोखरा,२४ असार। गण्डकी प्रदेशसभामा नेकपा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले...
चितवन,२४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताएकी छन् । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...
चितवन,२४ असार। नेपाली कांग्रेस चितवनले सल्लाहकार समिति मनोनित गरेको छ । कांग्रेस चितवनले बिहीबार ५२ सदस्यलाई सल्लाहकार समितिमा मनोनित गरेको हो । जिल्ला कार्यसमितिको २० गते बसेको बैठकको निर्णय अनुसार नै सल्लाहकार समितिको मनोनित गरिएको सभापति राजेश्वर खनालले जानकारी दिए...
काठमाडौँ, असार २४। विभिन्न यौन हिंसामा परेका व्यक्तिहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने भएको हो । समितिले यौन हिंसा...
चितवन,असार २४। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई पालिकाले यसपटक नविकरण नगर्ने भएको हो । बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १०...
चितवन,असार २४। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले भोलि (शनिवार) चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेका हुन् । भरतपुरको हाकिम चोकस्थित मिड...










