राजनीति
चितवन, साउन ४। भरतपुर महानगरपालिका वडा नम्बर ४ कार्यालय भवनको शिलान्यास भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ४ को छाहारी बस पार्क नजिक बन्ने कार्यालय भवनको आज शिलान्यास गरेकी हुन् । त्यस्सैगरी मेयर दाहालले सोही अवसरमा वडा...
काठमाडौँ, साउन ४- अब चुलोमा ग्यासका पाइप हैन बिजुलीका तार पुर्याइने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नभएको बताए...
काठमाण्डौं, ४ साउन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले...
चितवन, साउन ३। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब कहिले पनि नारायणी नदीले दुःख नदिने बताउनु भएको छ ।मंगलबार भरतपुर–१७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धनको काम...
चितवन, साउन ३। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय स्थापना भएको छ ।रवि लामिछाने नेतृत्वको सो पार्टीका जिल्ला अध्यष यम शर्माले आज रत्ननगरको बकुलहरमा नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै शर्माले ठूला दलहरुले जनताको...
काठमाडौं, साउन २। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गरेका छन् । उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए...
काठमाडौं, साउन २। अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज सोमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ । जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई...
काठमाडौं,असार ३०। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय केही नेताहरुले संघीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्। नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले...
चितवन,असार ३०। महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा...
चितवन, असार २९। चितवनबाट निर्वाचित नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेको भन्ने सत्तापक्षका सांसदको भनाइ अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि आएको आरोप लगाएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गभर्नरले आफैँले...








