राजनीति
काठमाडौँ, साउन १५। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पुनः मन्त्री नियुक्त गरेकी हुन् ।बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको...
काठमाडाैँ,१५ श्रावण। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट फर्किसकेपछि साउन २५ गते बस्ने सम्भावना रहेकाे प्रवक्ता...
काठमाडौं, साउन १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दाबी गरेका छन् ।पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले...
चितवन,१२ श्रावण। नेपाली कांग्रेस चितवनले कार्यसमिति सदस्य र कार्यसमिति आमन्त्रित सदस्यहरु मनोनित गरेको छ । कांग्रेस चितवनले बुधवार सात जना कार्यसमिति सदस्य मनोनित गरेको हो । मनोनित कार्यसमिति सदस्यहरुमा भरतपुर १५ का सुरवीर पोख्रेल, रत्ननगर ६ का राममणी खनाल, भरतपुर...
चितवन,९ श्रावण। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनु भएको छ । भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ)गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासद्रुत गतिमा अघि बढेको बताउनुभयो । भरतपुरलाई देशको नुमान...
काठमाडौं,साउन ८। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन्। उनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने प्रष्ट पारे। आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल...
सर्लाही, साउन ८। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सबोधन गर्न बागमती आइपुगेका अध्यक्ष...
काठमाण्डौं, ७ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई...
काठमाडौँ, साउन ६। वैवाहिक अंगीकृत नागरिकताको विषयमा नेकपा माओवादी केन्द्रले राख्दै आएको अडान छाडेको छ ।माओवादी केन्द्रले प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आएपनि निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी...
काठमाडौँ, साउन ५। संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मा संसदीय छानबिन समितिमा तीन घन्टा बयान दिएर निस्किएका हुन्। आर्थिक वर्ष २०७९/८० को बजेट...








