सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको रत्ननगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना


  •    न्युजभित्तो/३ श्रावण २०७९, मंगलवार १५:२४ 
  • चितवन, साउन ३। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय स्थापना भएको छ ।रवि लामिछाने नेतृत्वको सो पार्टीका जिल्ला अध्यष यम शर्माले आज रत्ननगरको बकुलहरमा नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

    कार्यालय उद्घाटन गर्दै शर्माले ठूला दलहरुले जनताको अवस्था परिर्वतन गर्न नसकेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको बताए । देशको व्यवस्था बदल्न जनयुद्ध गरेका पार्टीहरुबाट केही हुन सकेन उनले भने जनताको समस्या उस्तै छ । देशको व्यवस्था बदल्ने खोज्नेहरुबाट जनताको अबस्था परिर्वतन गर्न नसकेको उनको भनाइ छ ।

    नगर समिति अध्यक्ष रामनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीकी भरतपुर महानगर समिति अध्यक्ष सीता ज्ञवाली, खैरहनी नगर समिति अध्यक्ष राज सिलवाल,माडी नगर समिति अध्यक्ष नारायणदत्त रिजाल,रत्ननगर नगर कमिटी सदस्य गणेश अर्याल,समाजसेवी दण्डपाणि रिजाललगायतले मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.