सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


  •    न्युजभित्तो/१५ श्रावण २०७९, आईतवार १४:१२ 
  • काठमाडाैँ,१५ श्रावण। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।

    अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट फर्किसकेपछि साउन २५ गते बस्ने सम्भावना रहेकाे प्रवक्ता कृष्णबहादुर महराले बताए। यस्तै, माओवादीको तर्फबाट जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिँदैछन्। प्रचण्डले बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमति दिएपछि उनलाई पुनः नियुक्ति गर्न लागिएको हो।

    यसअघि बसेको केन्द्रिय समिती बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पोलिटब्युरोको नामावलीमा विवाद भएपछि थाँती राखिएको थियो। महाधिवेशनपछि बसेको पटक-पटकको केन्द्रिय समिति बैठकले जिम्मेवारी बाँडफाँड टुंग्याउन नसक्दा नेतृत्वलाई दबाब बढेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.